Logo

काठमाडौंको मत अपडेट : १७ सय भन्दा धेरैले बालेन अगाडि



काठमाडौं, २ जेठ : काठमाडौं महानगरपालिकाको पछिल्लो मतगणना अपडेट सार्वजनिक भएको छ ।

आइतबार साँझ सबा ७ बजेसम्मको परिणाम अनुसार स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन् ।

उनले ३४१० मत पाउँदा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले १६९४ र कांग्रेस उम्मेदवार सिर्जना सिंहले १६२० मत पाएकी छन् ।



प्रतिक्रिया दिनुहोस्