Logo

रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका घर्ती विजयी



काठमाडौं, २ जेठ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । अध्यक्षमा पुनीराज घर्ती र उपाध्यक्षमा भूपेन्द्रा बुढा विजयी भएका हुन् ।

अध्यक्षमा विजयी भएका पुनीराजले नेपाली कांग्रेसका तेजेन्द्र खाम मगरलाई पराजित गरेका हुन्। पुनीराजले ३९सय १३ मत प्राप्त ल्याए । उता, तेजेन्द्रले २१ सय १३ मत प्राप्त गरे।

उपाध्यक्षमा विजयी भूपेन्द्रा बुढाल ४०५९ मत प्राप्त गरे। उनका निकटम प्रतिष्पर्धी कांग्रेसकी कलाकुमारी मल्लले २०१० मत प्राप्त गरिन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot