Logo

यस्तो छ आजको लागि विदेशी मुद्रा सटहीदर



काठमाडौं, ३ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ६३ पैसा र विक्रिदर १२४ रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै, आज एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ८८ पैसा र विक्रिदर १२९ रुपैयाँ ५१ पैसा रहेको छ ।

यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ५८ पैसा र विक्रिदर ८५ रुपैयाँ ९९ पैसा रहेको बैंकले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्