Logo

काठमाडौंमा युवाको क्रेज बढ्दो, बालेन ५०५८ मतले अगाडी



काठमाडौं, ३ जेठ । काठमाडौं महानगरपालिकाको  मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले सुरुवात देखि नै अग्रता कायम राखेका छन् । पछिल्लो मतगणनाको मतपरिणाम अनुसार साहले १० हजार ८ सय ९९ मत प्राप्त गरेका हुन् ।

उनलाई पछ््याउदै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५८४१ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ५११४ मत ल्याएकी छिन् ।

त्यस्तै, राप्रपाका मदनदास श्रेष्ठले ७१४ मत प्राप्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot