Logo

भरतपुर महानगरमा रेनु दाहालले विजय सुवेदीलाई १०९ मतले पछि पारिन्



काठमाडौं, ३ जेठ । भरतपुर महानगरको मेयरमा रेनु दाहालले अग्रता लिएकी छिन् ।

अहिले वडा नम्बर ५ को मतगणना जारी छ।

अहिलेसम्म १८ हजार ६ सय ८३ गणना गर्दा मेयरमा रेनुले ६ हजार २ सय ४९ मत ल्याएकी छिन् ।

एमालेका उम्मेद्धवार विजय सुवेदीले ६ हजार १ सय ४० मत ल्याएका छन् ।

स्वतन्त्र उम्मेद्धवार जगन्नाथ पौडेलले भने ३ हजार ३८ मत ल्याएका छन् ।

उपमेयरमा भने कांग्रेसका चित्रसेन अधिकराीले ७ हजार ६ सय ११ मत ल्याएका छन् ।

राप्रपाबाट उपमेयरकी उम्मेद्धवार हिमला गुरुङले ५ हजार ३२ मत ल्याएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot