Logo

ललितपुरमा चिरीबाबु ४३२८ मतान्तरले अगाडी



ललितपुर, ३ जेठ । ललितपुर महानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार चिरिबाबु महर्जनले ४३२८ मतले अग्रता लिएका छन् । पछिल्लो मतगणनाको विवरण अनुसार १३ हजार ८ सय १६ मत गन्दा महर्जनले ७७०२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ३३७४ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवार अष्टबहादुर महर्जनले ७३० मत ल्याएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot