Logo

पोखरामा मतगणनाका क्रममा विवाद, एमालेको नाराबाजी



पोखरा, ४ जेठ : पोखराको मतगणना स्थलमा तनाव सिर्जना भएको छ ।

वडा नम्बर ७ को मत गन्ने बेलामा प्रतिनिधिबीच विवाद भएको हो ।

कांग्रेसको प्रतिनिधि बढी भएको गुनासो एमालेले गरेपछि प्रतिनिधिबीचमै भनाभन भएको बताइएको छ ।

त्यही घटनालाई लिएर एमालेका उम्मेद्वार र नेताहरुले नाराबाजी गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot