![](https://reportersnepal.com/wp-content/uploads/2022/05/285050221_6214580801907994_2282387172186304509_n-768x586.jpg)
काठमाडौं, जेठ १६ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र उपप्रमुख सुनिता डंगोलले सपथ ग्रहण गरेका छन्।
पद तथा गोपनियताको सपथ लिएपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। राष्ट्रिय सभा गृहमा जारी सपथ ग्रहण कार्यक्रममा ममानगरका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुले सपथ ग्रहण गरेका हुन्।
३२ वडाकै वडाध्यक्ष र सदस्यहरुसहितको सपथपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ। सफत ग्रहण कार्यक्रमा नगरप्रमुख शाअ जीवन साथीसहित दौरा सुरुवाल र भादगाउँले टोपीमा देखिएका छन् ।
मुख्य निर्वाचन अधिकृतबाट आफुले सपथ लिएपछि बालेन साहले महानगरका निर्वाचित सबै जनप्रतिनिधिलाई सपथग्रहण गराएका हुन्। Photo : Mukunda Kalikote