काश्मिरमा महिला कश्मीरी पण्डितको गोली हानी हत्या

0
Shares

एजेन्सी, १७ जेठ । काश्मिरको कुलगाममा आतंकवादीहरूले एक महिला काश्मिरी पण्डितको हत्या गरेका छन् ।

महिला शिक्षिका थिइन् । विगत केही दिनदेखि भइरहेको काश्मिरी पण्डितहरूको लक्षित हत्यामा महिलाको हत्या भएको यो पहिलो घटना हो ।

Skip This