Logo

विश्व साइकल दिवसको अवसरमा राजधानीमा आयोजित साइकल र्‍याली (फोटोफिचर)



काठमाडौं, जेठ २१। विश्व साइकल दिवसका अवसरमा राजधानीमा साईकल ¥यालिको आयोजना गरिएको छ । उक्त अवसरमा बोल्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले विस्तृत अध्ययन नगरी साइकल लेन बनाउन नसकिने बताएका छन् । साइकल र गाडी सँगसँगै कुदाउँदा दुर्घटना हुनसक्ने बताउँदै पहिले सबै कोणबाट अध्ययन गरेर दुर्घटना न्यूनिकरणका उपाएसहित साईकल लेन बनाउनुपर्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्