Logo

डलरको भाउ आज कति ?



काठमाडौं, ७ असार । आज एक अमेरिकी डलरको खरिददर १२४ रुपैयाँ ४७ पैसा र विक्रिदर १२५ रुपैयाँ ७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुुसार आज एक युरोपियन युरोको खरिददर १३१ रुपैयाँ ५ पैसा र विक्रिदर १३१ रुपैयाँ ६९ पैसा रहेको छ ।

यसैगरी, आज अष्ट्रेलियन डलरको खरिददर ८७ रुपैयाँ ३ पैसा र विक्रिदर ८७ रुपैयाँ ४५ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot