Logo

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौं, असार १२ । आज संघीयको माथिल्लो सदन राष्ट्रियसभाको बैठक बस्दैछ।

संघीय संसद सचिवालयका अनुसार अहिले बिहान ११ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्ने तय भएको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि सांसदहरुले उठाएका मन्त्रालयगत प्रश्नमा आज मन्त्रीहरूले जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot