Logo

आज मानो रोपेर मुरी फलाउने दिन अर्थात राष्ट्रिय धान दिवस (फोटोफिचर)



काठमाडौं, १५ असार । आज असार पन्ध्र अर्थात धान दिवस । मानो रोपेर मुरी फलाउने दिन हो । आज सबैले दही, चिउरा र आँप खाएर असार पन्ध्र मनाएका छन्। आजको दिनलाई दही चिउरा खाने दिनको रुपमा पनि मनाईने गरिएको छ ।

आज खेतमा धान रोपिन्छ । देशभरि नै आज धान रोपेर दिवस मनाईएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले पनि धान दिवसको अवसरमा शुभकामना दिएका छन् ।

नेपालमा २०६२ सालदेखि धान दिवस मनाउँदै आईएको छ । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले ललितपुरको खुमलटारमा किसानले धान रापेको तस्विर कैद गरेका छन् । हेरौं तस्विर:



प्रतिक्रिया दिनुहोस्