Logo

माओवादी बैठक जारी, आज प्रचण्डले जवाफ दिदैँ



काठमाडौं, असार २१ । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रिय समितिको पुर्ण बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने भएका छन ।

गत आइतवारवाट सुरु भएको केन्द्रिय समिति बैठकमा पेश गरेका राजनीतिक प्रतिवेदन माथी केन्द्रिय सदस्यहरुले उठाएका प्रश्नको जवाफ दिने अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम तय भएको छ ।

९ वटा अजेन्डामा छलफल गरिरहेको माओवादी बैठकमा सुरुको दिन प्रदेश र गैर भुगोलवाट रिर्पोटिङ भएको थियो भने दोस्रो दिन केन्द्रिय सदस्यहरुले केन्द्रिय नेतृत्व माथी प्रश्न गरेका थिए ।

न्युज कारखाना



प्रतिक्रिया दिनुहोस्

Screenshot