Logo

‘इन्फ्लाइट इन्टरनेन्मेन्ट’ सेवा सुरु गर्दै यति एअरलाइन्स



काठमाडौं, २१ असार । यति एरलाइन्सले ‘इन्फ्लाइट इन्टरनेन्मेन्ट’ सेवा सुरु गर्दैछ ।

नेपालैमै पहिलो पटक आन्तरिक उडानमा यति एयरलाइन्ले यस्तो सेवा सुरु गर्न लागेको हो ।

यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यो मनोरन्जन सेवा सुरु गर्न लागेको हो ।

यस सेवा अन्तर्गत मनोरन्जनात्मक सामाग्रीमात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायतका अन्य सुविधाहरु पनि रहने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot