Logo

विराटनगरमा भीषण आगलागी, क्षतिको विवरण आउन बाँकी



काठमाडौं, ३० असार । विराटनगरमा आज भीषण आगलागी भएको छ । विराटनगरको तीनपैनी चोकमा रहेको नाङ्लो रेष्टुरेन्टमा आज दिउँसो आगलागी भएको हो ।

आगलागीबाट रेष्टुरेन्टमा पुर्णरुपमा क्षति पुगेको प्रहरीले जनाएको छ । अहिले आगो नियन्त्रणमा आएको छ । तर, आगलागिबाट कति क्षति भयो त्यसको विवरण भने नआएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot