Logo

गण्डकीका मुख्यमन्त्रीलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं, ४ साउन । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई कोरोना संक्रमण भएको छ ।

पोखरेललाई मंगलबार कोराना संक्रमण पृष्टि भएको सचिवालयले जनाएको छ ।

पोखरेललाई रुघा र ज्वरो आएपछि पीसीआर परीक्षण गराइएको हो ।

उनलाई अहिले पनि ज्वरो आइरहेको छ । उनी आफ्नै घरमा आराम गरिरहेका छन् ।

 



प्रतिक्रिया दिनुहोस्