Logo

राप्रपा केन्द्रीय समितिको बैठक १ बजे



काठमाडौं, ५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आज केन्द्रीय समितिको बैठक बस्दैछ । बैठक धुम्बाराहीमा दिउँसो १ बजे बस्ने भएको हो ।

आजको बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, संगठन आसन्न प्रदेश र संघको चुनावको तयारी, सुदृढीकरण लगायतका विषयमा छलफल गरी रणनीति तय गर्ने जनाईएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot