Logo

आज विदेशीमुद्रा कतिमा साट्न पाइन्छ



काठमाडौं, २३ साउन । आज एक अमेरिकी डलरको खरिददर १२६ रुपैयाँ ४८ पैसा र विक्रिदर १२७ रुपैयाँ ८ पैसा रहेको छ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १२८ रुपैयाँ ७९ पैसा र विक्रिदर १२९ रुपैयाँ ४१ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४० पैसा र विक्रिदर ८७ रुपैयाँ ८१ पैसा रहेको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot