Logo

बालाजु बाइसधारामा भीषण आगलागी



काठमाडौं, साउन २५ । राजधानीको बालाजु बाइसधारामा भीषण आगलागी भएको छ । जुत्ता कारखानाबाट सुरु भएको आगलागी निभाउन प्रहरी र स्थानीयहरुलाई हम्मेहम्मे परिरहेको छ ।

आगलागीको सुचनापछि ललितपुर र काठमाडौंको दमकल प्रयोग गरेर आगो निभाउने प्रयास जारी रहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

फोटोः रुटिन अफ नेपाल बन्द



प्रतिक्रिया दिनुहोस्

Screenshot