Logo

दिपक सिंहका छोरा मुलधारको राजनीतिमा प्रवेश



हेटौंडा, भदौ १। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य दिपकबहादुर सिंहका छोरा सम्राट सिंह राप्रपा मकवानपुरको जिल्ला सदस्य र उद्योग विभाग प्रमुखमा मनोनित भएका छन् ।

जिल्ला पदाधीकारी बैठक बाट सिंह र सरोज अर्याललाई जिल्ला सदस्यमा मनोनित गरिएको राप्रपा जिल्ला प्रवक्ता आयुष डोटेलले जानकारी दिए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot