Logo

कक्षा १२ को नतिजा सार्वजनिक



काठमाडौं, १७ भदौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ ।

आज अपरान्ह बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गरेको हो । यसपटक नन–ग्रेडिङ प्रणाली अनुसार नतिजा प्रकाशन गरिएको हो ।

सार्वजनिक नतिजाअनुसार जिपिए ३।६१ देखि ४ सम्म ल्याउने विद्यार्थी चार हजार एक सय ७९ छन्।

यस्तै, कम ल्याउने जिपिए १.६१ देखि २ ल्याउने विद्यार्थी संख्या ३५ जना छन्।



प्रतिक्रिया दिनुहोस्