Logo

वार्षिक पाँच हजार रुपैयाँ सहयोग गर्ने दाताको खोजीमा विवेकशील साझा



काठमाडौं, भदौ विवेकशील साझा पार्टीले वार्षिक ५ हजारभन्दा बढी आर्थिक सहयोग गर्न सक्ने दाताको खोजी गरेको छ। विवेकशील साझाले फेसबुकमार्फत वार्षिक पाँच हजारभन्दा बढी सहयोग गर्न सक्ने ५०० जना सहयोगीको खोजी गरेको हो ।

विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटाले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा होमिन आग्रह गरेकी छन्। देशभरबाट योग्य, इमान्दार र क्षमतावान उम्मेदवार सिफारिस गर्नसमेत उनको आग्रह रहेको छ ।



प्रतिक्रिया दिनुहोस्