Logo

काठमाडौंमा यसरी मनाईयो विश्वकर्मा पूजा (फोटोफिचर)



काठमाडौं, १ असोज । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा । आफ्ना सवारी साधन, कलकारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गरि विश्वकर्मा पूजा मनाइँदै छ । समुद्रमन्थनबाट निस्किएका मानिने विश्वकर्माले नै देवताका हातहतियार बनाएको विश्वास छ । नयाँ सवारीसाधन किन्नेले आज विभिन्न शक्तिपीठमा गई आफ्नो सवारी साधन पूजा गर्ने गर्दछन् । फोटोः मुकुन्द कालिकोटे/ रिपोर्टर्स क्लब नेपाल

 



प्रतिक्रिया दिनुहोस्

Screenshot