Logo

एमालेको कात्तिक १८ देखि चुनावी सभा सुरु, सातै प्रदेशमा ओलीले सम्बोधन गर्ने



काठमाडौं, १६ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सातै प्रदेशमा चुनावी सभा गर्ने भएको छ ।

आगामी मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै कात्तिक १८ गतेदेखि सुदुरपश्चिमको दार्चुलाबाट सुरु हुने चुनावी सभामा अध्यक्ष केपी शर्मा ओलीले सातै प्रदेशमा सम्बोधन गर्ने जनाइएको छ ।

एमालेले कात्तिक १८ गते दार्चुलादेखि मंसिर १ गतेसम्म चुनावी सभाको आयोजना गर्न लागेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot