Logo

राप्रपा काठमाडौं-५ को कार्यालयमा तोडफोड



काठमाडौं, मंसिर २ । महाराजगन्जस्थित  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ को कार्यालयमा तोडफोड भएको छ । बिहीबार मध्यराति कार्यालयमा तोडफोड भएको

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठलेका अनुसार कसले र किन तोडफोड गरेको हो भन्नेबारे खुल्न सकेको छैन । कार्यालय तोडफोडमा पार्टीको झण्डा, ब्यानर, पोस्टर च्यातिएको छ । घटनाबारे प्रहरीलाई जानकारी गराएको प्रवक्ता श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot