Logo

चितवनमा भोट खसालेर प्रचण्ड पुगे गोरखा, मतदान केन्द्रको अवलोकन (फोटोफिचर)



काठमाडौं, ४ मंसिर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मतदान गरेर गोरखा पुगेका छन् । आफू चुनाव लडेको गोरखा २ का विभिन्न मतदान केन्द्रमा अवलोकन गर्न विहानै गोरखा पुगेका हुन् ।

गोरखा पुग्नुअघि दाहालले चितवनमा मतदान गरेका थिए । दाहालको सचिवालयले उनी गोरखा जिल्ला निर्वाचन क्षेत्र नं २ कुन्दुरटार मतदान केन्द्रको अवलोकनमा पुगेका थिए । हेरौं तस्विर :



प्रतिक्रिया दिनुहोस्

Screenshot