Logo

माधव नेपाल दम्पत्तिले गरे मतदान



काठमाडौं, ४ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् ।

उनले रौतहटको गौर क्षेत्र नं १ श्री राम जानकी कन्या आधारभूत विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

अध्यक्ष नेपालसँगै उनकी धर्मपत्नी गायत्री आचार्यले मतदान गरेकी हुन् ।

उनी सत्ता गठबन्धनबाट आफ्नो पार्टीका उम्मेदवार हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot