Logo

काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका धिमिरे अगाडी, मानुषी यमी भट्टराई तेस्रो नम्बरमा



काठमाडौं, मंसिर ५ । आज बिहानदेखि सुरु भएको काठमाडौं–७ को मतगणना जारी रहेको छ ।

काठमाडौं–७ मा एमालेका श्‍यामकुमार घिमिरे, माओवादी केन्द्रबाट मानुषी यमी भट्टराई, जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ, राप्रपाबाट धुव विक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुलीसहित विभिन्न स्वतन्त्र उमेदवार चुनावी प्रतिस्पर्धामा छन् । पछिल्लो मतपरिणाम अनुसार गणेश पराजुलीले १७७, श्‍यामकुमार घिमिरेले ९३ र मानुषी यमी भट्टराईले ७५ मत पाएका छन् ।

यस क्षेत्रमा ०७४ को चुनावमा एमालेका रामवीर मानन्धर निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot