Logo

कैलाली–१ मा रञ्जिताको अग्रता, पछ्याउदै कांग्रेस एमाले



काठमाडौं, ५ मंसिर । कैलाली–१ मा नागरिक उन्मुक्ति पार्टीले अग्रता लिएको छ । रेशम चौधरीको नेतृत्वमा रहेको पार्टीको उम्मेदवार रञ्जिता श्रेष्ठ चौधरीले ३३ मतसहित अग्रता लिएकी हुन् ।

हालसम्म १ सय मत गणना हुँदा सत्तागठबन्धनका उम्मेदवार रामजनम चौधरीले २७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार तपेन्द्र रावलले २३ मतसहित तेस्रो स्थामा छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot