Logo

गोरखा-२ मा प्रचण्डको फराकिलो सुरुवाती अग्रता, रास्वपाका बुर्लाकोटी पछ्याउँदै



काठमाडौं, ५ मंसिर । गोरखा २ मा मतगणना सुरु भएको छ । प्रतिनिधिसभातर्फ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्कमल दाहालले सुरुवातमै फराकिलो अग्रता बनाएका छन् । उनले १३० मत ल्याएर अग्रता बनाएका छन् ।

दाहाललाई राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी २८ मत ल्यायर पछ्याएका छन् । नेकपा (एमाले) का अब्दुस मियाँले १३ मत ल्याएका छन् । यो क्षेत्रमा दाहाल सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot