Logo

बाग्मती प्रदेशमा खोल्यो कांग्रेसले खाता



काठमाडौं । काठमाडौं ३ प्रदेश ‘क’ मा कांग्रेसबाट छिरिङ लामा विजयी भएसँगै कांग्रेसले बाग्मती प्रदेशसभामा खाता खोलेको छ ।

उनले ४ हजार ५ सय ५८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चन्द्रमान लामाले ३ हजार ४ सय १५ मत पाएका छन् ।

काठमाडौंबाट प्रतिनिधि सभामा क्षेत्र नम्बर १ बाट प्रकाशमान सिंह निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्