Logo

दोलखामा शिवाकोटीको अग्रता, पछ्याउदै कार्की



काठमाडौं, १८ मंसिर । दोलखामा जारी मतगणना अनुसार नेकपा (एमाले)का बालकृष्ण सिवाकोटीले अग्रता लिएका हुन् ।

सुरुवाती अग्रता लिएका नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीलाई पछि पार्दै सिवाकोटीले अग्रता लिएका हुन् ।

प्राप्त पछिल्लो मत परिणाम अनुसार ४६ हजार १३२ मत गन्दा सिवाकोटीले २० हजार २९१ मत पाएका छन् भने माओवादीका कार्कीले १८ हजार ९४० मत ल्याएका छन् ।

त्यसैगरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका विजय खड्काले ७६३ मत पाएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot