Logo

धाँधली गरेर जिताइएको भन्दै विष्णु पौडेलविरुद्ध मुद्दा दर्ता



काठमाडौं, २१ मंसिर । नेकपा एमालेका नेता विष्णु पौडेलविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ ।

मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर २ मा धाँधली गरेर जिताइएको भन्दै मुद्दा दायर भएको हो ।

पौडेलले २७ हजार १६५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले २५ हजार ७ सय ९५ मत प्राप्त गरेका थिए ।

गणेशले मतगणना स्थलमा आफूलाई जान रोक लगाउर धाँधली गरेको भन्दै विष्णु पौडेलविरुद्ध मुद्दा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot