काठमाडौं, पुस ३ । आज नेकपा (माओवादी केन्द्र) को पदाघिकारी बैठक बस्ने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामाा दिउँसो २ बजे बस्ने बैठकमा सरकार गठन र संसदीय दलका नेता चयनलगायतका विषयमा छलफल हुने जनाईएका छ ।
नयाँ सरकार गठनका लागि दलहरूबीच आन्तरिक गृहकार्य भइरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक बस्न लागेको हो ।