Logo

४ खर्ब चालू खर्च हुँदा ४४ अर्ब मात्रै पुँजीगत खर्च



काठमाडौं, पुस २२। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र सुधार्न वित्त नीति र मौद्रिक नीतिबीच समन्वय गरेर अघि बढ्ने बताए ।

बिहीबार अर्थ मन्त्रालयमा भएको छलफलका क्रममा उनले नेपाल राष्ट्र बैंकमा आफूले हस्तक्षेप नगर्नेसमेत बताए।

अर्थमन्त्री पौडेलले अर्थतन्त्रमा देखा परेका समस्या समाधानका उपायहरूलाई कार्यान्वयन गरेर अघि बढ्न कर्मचारीहरूलाई आग्रह गरे ।

कार्यक्रममा अर्थ मन्त्रालयको आर्थिक नीति विश्लेषण महाशाखाले नेपालको अर्थतन्त्रमा तीनवटा मुख्य समस्या रहेको जानकारी गराएको छ । आजको नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot