Logo

लन्डनका सडकहरुमा बिना पाइन्ट किन घुमिरहेका छन् मानिसहरु ?



एजेन्सी । लन्डनका सडकहरुमा मानिसहरु पाइन्ट नलगाएर नै घुमिरहेका देखिएका छन्। उनीहरु ‘नो ट्राउजर्स डे’मा भाग लिएका कारण बिना पाइन्ट घुमिरहेका हुन्।

यो दिनलाई ब्रिटेनसहित धेरै देशहरुले प्रत्येक वर्ष मनाउने गरेका छन्।

‘नो ट्राउजर्स डे’को सुरुवात अमेरिकाको न्यूयोर्क सहरमा सन् २००२बाट भएको हो। हाल कोरोना भाइरसका कारण पहिलो चोटी २०२३ मा मनाइएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot