Logo

माओवादी उपमहासचिव पुनको स्वास्थ्यमा समस्या



काठमाडौं, ३० पुष । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको स्वास्थ्यमा समस्या देखा परेको छ । रोल्पामा रहेका पुनको स्वास्थ्यमा समस्या देखा परेपछि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ ।

अहिले उनको ललितपुरको धापाखेलस्थित सुमेरु सिटी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot