Logo

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित



काठमाडौं, १२ माघ । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित भएको छ। माघ १५ गते बोलाएको बैठक अनिश्चितकालका लागि स्थगित भएको हो।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै माघ १५ कालागि तय भएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको जानकारी दिए।

यसअघि पनि केन्द्रीय समिति बैठक पटकपटक स्थगित हुँदै आएको थियो।



प्रतिक्रिया दिनुहोस्

Screenshot