Logo

नागरिकता लिन रबि पुगे ‘सिडिओ’ कार्यालय



काठमाडौं, १५ माघ । सर्वोच्च आदालतले नागरिकता पुन:प्राप्ति गरेको भन्दै सांसद् पद नै खारेजी गरिदिएका रबि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्।

उनी आज पुन: नागरिकता लिन सिडिओ कार्यालय काठमाडौं पुगेका हुन्।

लामिछानेको शुक्रबार सर्वोच्चले पुन: नेपाली नागरिकता नलिएको भन्दै उनको गृहमन्त्रीलगायत सांसद् पद नै खारेज गरेको थियो।

तस्बिर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्

Screenshot