Logo

रास्वपाको बैठक लम्बियो



काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको(रास्वपा)को बैठक लम्बिएको छ।

रास्वपाको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठक अहिले पार्टी कार्यालय बसुन्धारामा बसिरहेको छ।

सरकारमा रहने वा नरहनेबारे निर्णायक बताइएको बैठक धारणा राख्ने क्रम जारी रहेकाले लम्बिएको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot