Logo

नेपालले पाँचौ विकेट गुमायो



काठमाडौं, २ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजमा नामिबियासँग खेलिरहेको नेपालले पाँचौ विकेट गुमाएको छ।

नेपालले पाँचौ विकेटकोरुपमा दिपेन्द्रसिंह ऐरीलाई गुमाउनु परेको हो। ऐरी ७ बलमा ७ रन जोड्दै आउट भएका हुन्।

यसअघि नेपालले पहिलो विकेटको रुपमा आशिफ शेख र ज्ञानेन्द्र मल्ललाई गुमाएको थियोभने तेस्रो विकेटकारुपमा कप्तान रोहित पौडेल र चौथो विकेटका रुपमा कुशल मल्ललाई गुमाएको हो।

शेख ५ बलमा शून्य रनमा आउट भएका हुन् भने मल्ल ३५ बलमा २५ रन जोड्दै आउट भएका हुन्। पौडेल ७६ बलमा ७५ रन जोड्दै आउट भएका हुन्। कुशल मल्लले १३ बलमा ६ रन जोड्दै आउट भएका हुन्।

टस हारेर ब्याटिङ् गरेको नामेबियाले नेपाललाई २८६ रनको लक्ष्य दिएको छ।

नेपालले ताजा अवस्थामा ३८.० ओभरमा ५ विकेट गुमाउँदै २१२ रन जोडेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot