Logo

नामिबियाको छैटौं विकेट गुम्यो



काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालसँग खेलिरहेको नामिबियाले छैटौं विकेट गुमाएको छ।

नेपालका लागि बलर सोमपाल कामीले विकेट लिएका हुन्।

नामिबियाका ब्याट्सम्यान या फ्रान्स ३९ बलमा ४९ रन जोड्दै आउट भएका हुन्।

टस हारेर ब्याटिङ् गरिरहेको नामेबिया ताजा अवस्थामा ६ विकेट गुमाउँदै ४८.२ ओभरमा २३६ रनमा खेलिरहेको छ।

सन्दीप लामिछानेले ३ विकेट लिँदा करन केसी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट लिएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot