Logo

नेपाललाई पहिलो झट्का



काठमाडौं, ६ फागुन । आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिज अन्तर्गत नामिबियासँग खेलिरहेको नेपाललाई पहिलो झट्का लागेको छ।

नेपालका लागि ओपनर ब्याट्सम्यान कुशल भुर्तेल आउट भएका हुन्। उनले ४ बलमा १ रन जोडे

टस हारेर पहिला ब्याटिङ् गरिरहेको नामिबियाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै नेपाललाई २७५ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रेको नेपालले ताजा अवस्थामा २.१ ओभरमा १ विकेट गुमाउँदै ९ रन जोडेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot