![](https://reportersnepal.com/wp-content/uploads/2023/03/SG_MyagdiDogsebir1-768x512.jpg)
म्याग्दी, १८ फागुन । म्याग्दीको बेनीस्थित भेटेरीनरी अस्पतालमा कुकुरको बन्ध्याकरण गरिँदै । छाडाँ कुकुरको सन्तान वृद्धि रोक्न भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र म्याग्दी र बेनी नगरपालिकाले शिविरमार्फत् बुधबार ९४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । रासस