Logo

महिलाको हक अधिकारको सुनिश्चित् गर्न राज्यले विशेष ध्यान दिनुपर्छ : विद्वान गुरुङ



काठमाडौं, २४ फागुन । नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङले ११३औं अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिएका छन । अध्यक्ष गुरुङले शुभकामना दिदै भनेका छन-“अन्तर्राष्ट्रिय महिला दिवसले समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको योगदानका साथै लैङ्गिक समानताको लागि चलिरहेको लडाइँलाई इङगित गर्दछ।”

सामजिक सन्जाल मार्फत शुभकामना व्यक्त गर्दै समाज, अर्थतन्त्र, संस्कृति र राजनीतिमा महिलाको उल्लेख्य योगदान रहेको कुरा बताउदै अध्यक्ष गुरुङले महिलाको हक अधिकारको सुनिस्चित गर्न राज्यले बिशेष ध्यान दिन आवस्यक रहेको कुरा बताए ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot