Logo

टेबल टेनिस खेल्दै ओली



काठमाडौं, ४ चैत्र । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली विहान विहान सधैं टेबल टेनिस खेल्छन् ।

उनी निवासमा हुँदा होस वा कार्यक्रम विशेषले उपत्यका बाहिर जाँदा नै होस टेबल टेनिस नै खेल्छन् ।

आफ्नो सुरक्षामा खटिएकाहरुसँग उनी दैनिक टेनिस खेल्दै आएका छन् ।

आजपनि उनले बालकोट निवासमा टेबल टेनिस खेलेका तस्विर सार्वजनिक भएका छन् ।



प्रतिक्रिया दिनुहोस्