Logo

नेप्सेमा सामान्य गिरावट



५ चैत काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से झिनो अंकले घटेको छ ।
आइतबार नेप्से परिसूचक ६।९० अंकले घटेर १९२६।४० विन्दुमा बन्द भएको छ । बिहीबार पनि ५।३२ अंकले घटेको बजार १९३३।३१ विन्दुमा बन्द भएको थियो ।

बजारमा ३१ लाख ६३ हजार ३८९ कित्ता शेयरको खरिदबिक्री हुँदा एक अर्ब ६ करोड ९८ लाख चार हजार ८२५ रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot