Logo

लिङदेनले प्रधानमन्त्रीलाई भने, ‘गाडी फेरिरहने ड्राइभरलाई हाइड्रोजन गाडी दिए, स्टार्ट नहुँदै म पुरानै गाडी चलाउँछु भने’



कांठमाडौं, ६ चैत्र । राप्रपाका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र लिङदेनले प्रधानमन्त्री पुष्पकमल दाहालप्रति संसद्‍मा टिप्पणी गरेका छन्।

प्रधानमन्त्री दाहाललाई विश्वासको मतका आयोजित गरिएको कार्यक्रममा अध्यक्ष लिङदेनले विश्वासको मत दिन नसकिने बताए। यस्तै उनले दाहाल नेतृत्वको सरकारमा रहँदा उर्जाको क्षेत्रमा ठूलो काम गरेको बताएका छन्।

प्रधानमन्त्री दाहालप्रति आलोचना गर्दै उनले भने, ‘धेरै गाडी फेरिरहने ड्राइभर, गाडी फेरिहने अनुभवले गाडी दिन योग्य हुन्छ कि भन्ने लाग्छ। गाडी फेरिरहने ड्राइभरले तपाईंहरुको गाडी चलाउँछु भनेपछि हाइड्रोजन गाडी दिएको गाडी स्टार्ट नहुँदै तैट म पुरानै गाडी चलाउँछु भनेपछि हामीले के गर्ने?’



प्रतिक्रिया दिनुहोस्

Screenshot