Logo

नेपाली कांग्रेसले गर्यो नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७ सदस्य मनोनीत



काठमाडौं, १४ चैत  ।नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल किसान महासंघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७ जना सदस्यहरूको मनोनयन गरिएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले गणेशचन्द्र तिमिल्सिनाको अध्यक्षतामा गठित नेपाल किसान महासंघ केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा १७ जनालाई आज मनोनयन गरेको हुन् ।

मनोनित हुनेहरुमा
१ आर्दशविक्रम कार्की, काठमाडौं

२ श्री महेन्द्रभक्त अधिकारी, नवलपुर

३ श्री प्रभात आले, तनहुँ

४ श्री नम्रता बराल, कास्की

५ श्री प्रेमबहादुर घले, सुर्खेत

६ श्री ईश्वर गिरी, काठमाडौँ

७ डा जितु उपाध्याय, कैलाली

८ श्री भवानी कोइराला, सर्लाही

९ श्री विश्वराज घिमिरे, पर्सा

१० डा धिरेन्द्र साह, महोत्तरी

११ श्री कालु मेचे, झापा

१२ श्री जनार्दन अर्याल, गोरखा

१३ श्री विवेकानन्द झा, सप्तरी

१४ श्री ऋचा लुइँटेल, बाँके

१५ श्री रमेश रावल, डडेल्धुरा

१६ श्री मनोज थापा, काठमाडौँ

१७ श्री विश्वनाथ दाहाल, काठमाडौँ



प्रतिक्रिया दिनुहोस्

Screenshot